मत्स्य उत्पादन तथा उत्पादकत्व बृद्घि गर्न उपयुक्त खालका प्रविधिको विकास गर्ने ।
१. सिमसार तथा जलाशयमा आधारित समुदायको जनजीविका उत्थान एवं प्रवर्धनका लागि जलाशय संरक्षण एवं व्यवस्थापन र उपयोग उपयुक्त प्रविधिको विकास गर्ने ।
२. नेपालको पश्चिमांचल विकास क्षेत्रका खासगरी मध्यपहाडी जिल्लाहरूमा मत्स्य पालक कृषक तथा जलीय स्रोतमा आधारित समुदायमा माछाभुरा उपलब्ध गराउने र आबश्यक प्रविधि एवं सेवाटेवा पुर्याउने ।