स्वागत छ मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरामा
मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा को आधिकारिक वेबपेजमा स्वागत छ । दिगो मत्स्यपालन र ब्यवस्थापनका माध्यमबाट पौष्टिक खाद्य सुरक्षा, रोजगारी, आयआर्जनका अवसर सिर्जना गर्ने र यस ब्यवसायमा संलग्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउन आबश्यक प्रविधि विकास एवं विस्तार गर्ने ।