१. नार्कको नीति अनुरुप गरीवि न्युनिकरणको लागि पोखरी, ताल तथा रिजरभ्वाएरमा जलिय उत्पादकत्व अभिवृद्धि गर्न उपयुक्त मत्स्य पालन प्रविधिको विकास ।
२. मत्स्य पालनमा प्रयोग गर्ने उद्देश्यले महत्वपुर्ण स्वदेशी माछाको घरेलुकरण एवं अनुवांशिक स्रोत संरक्षण ।
३. विभिन्न प्राकृतिक जलाशयमा उपयुक्त खालका मत्स्य पालन प्रविधि विकास एवं सुधार ।
४. प्राकृतिक जलाशयमा जलचरहरूको घनत्व, मत्स्य व्यवस्थापन, माछाको पोषण तथा रोगव्याधी अनुसन्धान ।
५. ताल, रिजरभ्वाएर, घोल जस्ता सिमसारको संरक्षण र दिगो उपयोगको लागि सह–व्यवस्थापनका नमूना प्रणाली अनुसन्धान ।